लामाचौरबाट नाम बताउन सक्ने ३ वर्षीय बालक बेपत्ता

खोजी गरिदिन परिवारको आग्रह

पाेखरा | असार १९, २०८१

लामाचौरबाट नाम बताउन सक्ने ३ वर्षीय बालक बेपत्ता

कास्की:   पोखराको लामाचौरबाट ३ वर्षीय बालक बेपत्ता भएका छन् ।

 

मंगलबार बेलुकी करिब साढे ९ बजे ४४ वर्षी रामचन्द्र सिकेको ३ वर्षीय छोरा अनमोल सिके सम्पर्कबिहीन भएका हुन् ।

 

पोखरा १६ लामाचौरस्थित घरबाटै बेपत्ता भएका थिए । 

 

पारिवारिक स्रोतका अनुसार उनले आफ्नो नाम बताउन सक्छन् । उनलाई कहि कतै देखे वा भेटेमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गर्न वा 9856072649, 9825135622, 9846336672 मा सम्पर्क गर्न परवारले आग्रह गरेको छ । 

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

थप पढ्नुहोस्

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्